१३ जेष्ठ २०८१, आइतबार

Tag: अर्थमन्त्रीको आश्वासन

बजेटमा घोषणा गरिए अनुसार नै तलब वृद्धि हुने अर्थमन्त्री शर्माको आश्वासन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा घोषणा गरिए अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुने बताएका छन् । ५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले बजेट भाषण अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुने आश्वासन दिएका हुन् । असमान ढंगले तलब वृद्धि