२१ बैशाख २०८१, शुक्रबार

Tag: अर्जुनधारा नगरपालिका

झापामा खोलाले बगाएर १ जना पुरुषको मृत्यु

झापा, श्रावण १ । झापाको अर्जुनधारा नगरपालिका-२ का ६० बर्षीय पर्शुराम भन्ने फत्ते बहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको छ । बुधरवार दिउँसो साँढे ५ बजेको समयमा बजारबाट किनमेल गरी घर फर्केका बस्नेत बाटोमा रहेको टाङटिङ खोला तर्ने क्रममा अचानक