१० जेष्ठ २०८१, बिहिबार

Tag: अर्चना झा

राजधानी काठमाडौँमा पनि लोकप्रिय बन्दै छठ पर्व

ललितपुर, गोदावरी । केही वर्षअघिसम्म तराई जिल्ला र भारतका केही क्षेत्रमा मात्र मनाउने गरिएको छठ पर्व अहिले राजधानीलगायत पहाडी जिल्लामा समेत माउन थालिएको छ । सूर्य उपासना गरी मनाइने छठ अर्थात् छैठ, छठी, दिनकर दिनानाथ, छइठ आदि नामले जानिने पर्व