१० जेष्ठ २०८१, बिहिबार

Tag: अर्घाखाँचीमा जीप दुर्घटना

अर्घाखाँचीमा जीप दुर्घटना : २ जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा भूमिकास्थान–२ मुलटंकिका ३४ वर्षीया