२२ बैशाख २०८१, शनिबार

Tag: अर्गेली

अर्गेलीबाट उत्पादित कागज जापान निर्यात

असोज २१, काठमाडौँ | केही वर्षअघिसम्म गाईबस्तुलाई सोत्तर ओछ्याउने काममा मात्र प्रयोगमा आउने गरेको अर्गेलीबाट अहिले जापानी गुणस्तरको कागज उत्पादन हुन थालेको छ । जंगलमै उच्च गुणस्तरको जापानी कागज उत्पादन हुन थालेपछि अर्गेली र लोक्ताको पाटको मूल्यसमेत आकास्सिएको छ ।