१८ बैशाख २०८१, मंगलबार

Tag: अरुण देवकोटा

कविता – संगीत

बिना कुनै तार ढलेका दुई चार सल्लामाझ घन्काउँछन् झंकार उडेका एक हूल काग । हरिया च्यादरमाझ राता बैजनी मुख निकाल्दै अलाप्छन् फूलका हूल अदृस्य दुर्गा राग । र अन्त्यमा, झर्छन्, पछारिन्छन् र बज्छन् एक साथ अनगिन्ती पराग बिना कुनै तार