२३ बैशाख २०८१, आइतबार

Tag: अरुण ग्रह

अरुण ग्रहका केही रोचक तथ्य

एजेन्सी, अरुण ग्रहले १७ घण्टामा आफ्नो अक्षमा परिक्रमा पूरा गर्दछ । अर्थात् अरुण ग्रहमा १७ घण्टाको दिन हुन्छ । सूर्यलाई एकपटक परिक्रमा गर्न चाहीँ अरुण ग्रहले ८४ वर्ष लगाउँदछ । अर्थात् अरुण ग्रहको एक वर्ष पृथ्वीमा ८४ वर्ष बराबर हुन्छ