२४ बैशाख २०८१, सोमबार

Tag: अयोध्यापुरी

माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति स्थापना गरिँदै

काठमाडौँ । श्रीरामनवमीका अवसरमा चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति प्रतिस्थापन गरिने भएको छ । प्रतिस्थापनका लागि राम-सीताको मूर्ति रथयात्रासहित हिजो त्यसतर्फ लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई हिजो बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका