१८ बैशाख २०८१, मंगलबार

Tag: अमेरिकी सर्वोच्च अदालत

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्यारेट नियुक्त, शपथ ग्रहण पनि सम्पन्न

वासिङ्टन, ११ कात्तिक । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका रुपमा एमी कोने ब्यारेटले शपथग्रहण गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित ब्यारेटको नाम माथिल्लो सदन सिनेटले सोमबार पारित गरेपछि उहाँले सपथग्रहण गर्नुभएको हो । सिनेटको न्यायिक समितिमा विपक्षी डेमोक्रेट सदस्यहरुले