२३ बैशाख २०८१, आइतबार

Tag: अमेरिकी ऋण

२ अर्ब अमेरिकी ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले २ अर्ब अमेरिकी ऋण लिने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २ अर्ब अमेरिकी ऋण सहायता लिने निर्णय गरेको हो । सरकारले लिएको उक्त ऋण कोरोना नियन्त्रणका लागि प्रयोग गरिने भएको छ ।