२३ बैशाख २०८१, आइतबार

Tag: अमेरिका यात्रा

कथा – अमेरिका यात्रा

कलेजको गेटमा छिर्नै लाग्दा पाले दाईले सोधे-“भर्ना गर्नको लागि आको हो भाइ?” “हो….तर होइन अरु नै काम छ” भन्दै भित्र गएँ । शायद कलिलो देखेर सोधेको हुनुपर्छ । इन्टरभ्युको शुरुमै मलाई सोधियो-“तपाई जस्तो मान्छे त अमेरिका जानुपर्ने अथवा निजामति सेवामा