४ जेष्ठ २०८१, शुक्रबार

Tag: अमेरिकाको दबाब

प्रधानमन्त्रीले अमेरिकाको दबाब झेल्न नसकेकोले एमसीसी पेश गरेको खनालको खुलासा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबाबलाई झेल्न नसकेको आरोप लगाएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका खनालले अमेरिकाको दबाबलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरेको आरोप लगाएका छन् । खनालले एमसीसीमा रहेका केही