१४ बैशाख २०८१, शुक्रबार

Tag: अमेरिकाकी विदेश मन्त्रालय

अर्मेनिया र अजरबैजानबीच युद्धविरामको पालना भएन

वासिङटन, १३ कात्तिक । अजरबैजान र अर्मेनियाबीच हालै मात्र भएको नयाँ युद्धबिरामको पनि पालना नभएको बताइएको छ । यी दुई देशबीचमा युद्धविरामका विषयमा सहमति भएको बताइएको थियो । यी दुई देशबीच गएको आइतबारको मध्यरातिदेखि युद्धविरामको सम्झौता भएको हो । अमेरिकाको