२१ बैशाख २०८१, शुक्रबार

Tag: अमिर मादेन

ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा कांग्रेस विजयी

फुङ्लिङ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ । आज सम्पन्न भएको मतगणनामा छ हजार १७९ मत प्राप्त गदै कांग्रेसका उम्मेदवार अमिर मादेन विजयी भएका हुन् । मादेनले नेकपा एमालेका निकटतम प्रतिस्पर्धी छत्रपति प्याकुरेललाई दुई