२३ बैशाख २०८१, आइतबार

Tag: अमित संग्रौला

मुक्तक – जिन्दगीले

कहिले हसाउछ कहिले रुवाउछ जिन्दगीले दु:खको खाडलमा पसाउछ अनि फेरि निकाल्छ जिन्दगीले, मर्नु भन्दा पनि संघर्ष गर्नु राम्रो रहेछ जीवनमा अनि फेरि जीवनप्रति आभारी बन भन्छ जिन्दगीले ।   *हाल युएईमा रहेका बिर्तामोड, झापाका अमित संग्रौला साहित्यकार हुन् । यो पनि