२३ बैशाख २०८१, आइतबार

Tag: अमितकुमार श्रेष्ठ

सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने पक्राउ

काठमाडौं, २५ वैशाख । महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनको संयुक्त टोलीले सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने एक व्यपारीलाई पक्राउ गरेको छ । प्रत्येक ग्यासको सिलिन्डरमा एकदेखि ६ किलोसम्म ग्यास कम राखेर नक्कली सिल गरी कालोबजारी