४ जेष्ठ २०८१, शुक्रबार

Tag: अमरगढी कोतघर

नेपाली सेनाद्वारा अमरगढी कोतघर हस्तान्तरण

डडेल्धुरा, १३ कात्तिक । ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्लामा नेपाली सेनाले कोतघर निर्माण गरेको छ । त्यहाँ रहेका पुराना हातहतियारको खोजी गरी राख्न र पुस्तकालय स्थापनाका लागि कोतघर निर्माण गरिएको हो । पुरानो कोत घर भत्किएपछि पर्यटकलाई किल्लाका बारेमा जानकारी