२२ बैशाख २०८१, शनिबार

Tag: अभियुक्तहरुको बयान सकियो

अभियुक्तहरुको बयान सकियो, आइतबारदेखि थुनछेक बहस सुरु हुने

काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान आज सकिएको छ । उक्त प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा आज पूर्वगृहमन्त्री बालकृष्ण खाण,