२१ बैशाख २०८१, शुक्रबार

Tag: अब ४ घण्टा हिँड्नु पर्दैन

सिन्धुलीमा विद्यालय आउजाउ गर्न अब ४ घण्टा हिँड्नु पर्दैन

कमलामाई, सिन्धुली । सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उनको दैनिकी हो । यसैगरी उनले कक्षा १० सम्मको