२१ बैशाख २०८१, शुक्रबार

Tag: अब्बल

कुस्तीमा अब्बल शिवानीः ओलम्पिक पु¥याउने बुबाको सपना

महेन्द्रनगर । डडेल्धुराका राजु दुबे कञ्चनपुरको महेन्द्रनगरमा डेरा गरी बस्नुहुन्छ । डडेल्धुरामा तेह्र वर्ष मजदूरी गरेर परिवारसहित तराई बसाइँ सर्दै महेन्द्रनगर आइपुग्नुभएका सामान्य परिवारको दुबेको सपना भने ठूलो छ । राजु दुबेको परिचय एउटा मजदूर र सामान्य व्यक्तिको रुपमा मात्रै