५ जेष्ठ २०८१, शनिबार

Tag: अब्देलाजीज बोतेफ्लिका

अल्जेरियाका राष्ट्रपति बोतेफ्लिकाले राजीनामा दिए

२० चैत, अल्जियर्स । बुढ्यौलीका कारण अशक्त अवस्थामा पुग्नुभएका अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिकाले आफ्नो पदबाट तत्काल लागू हुनेगरी राजीनामा दिनुभएको सरकारी सञ्चार माध्यमले मङ्गलबार जनाएको छ । राष्ट्रपतिको घोषणालगत्तै सडकमा मानिसहरु भेला भएर खुशीयाली मनाएका थिए । अल्जेरियाको राजधानी अल्जियर्सका