११ जेष्ठ २०८१, शुक्रबार

Tag: अफगानिस्तानको उत्तरी बग्लान प्रान्त

अफगानिस्तानको उत्तरी बग्लान प्रान्तमा ४ सुरक्षाकर्मीको मृत्यु

काबुल, २८ असार । अफगानिस्तानको उत्तरी बग्लान प्रान्तमा शनिबार भएको झडपमा अफगान सुरक्षाफौजका कम्तीमा चार सुरक्षाकर्मीको मृत्यु भएको अफगान सेनाले जनाएको छ । उक्त घटनामा अरु १० सुरक्षाकर्मी घाइते भएका छन् । तालिबान समूहले चेसमाये शिर र बाघ–ए–शमाल क्षेत्रको बग्लान–समानगान