१४ बैशाख २०८१, शुक्रबार

Tag: अप्रिल १९

अमेरिकी सबै वयस्कले अप्रिल १९ बाट कोभिडविरुद्धको खोप लगाउन पाउने

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा अमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको खोप पाउने घोषणा गर्नुभएको छ । उहाँले मंगलबार सो कुराको घोषणा गर्नुभएको हो । उहाँले अमेरिकाको अलेक्जेन्डेरिया र भर्जिनियामा खोप निर्माण भइरहेका