१४ बैशाख २०८१, शुक्रबार

Tag: अप्ठेरो

केन्द्रदेखि प्रदेशसम्म विपक्षी मोर्चाबन्दी, अप्ठेरोमा ओली, पद जाने पक्का

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेकै माधवकुमार नेपाल समूह, जनता समाजवादीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले गठबन्धन कसिलो बनाउँदै लगेका छन्। पार्टीभित्र मात्र नभएर मुलुकमा समेत स्वेच्छाचारी ढंगले शासन व्यवस्था सञ्चालन गर्न