२२ बैशाख २०८१, शनिबार

Tag: अपाङ्गता दिवस

अपाङ्गता दिवसका अवसरमा सहयोग एवं सम्मान

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बरका अवसरमा अपाङ्गता भएका व्यक्ति तथा त्यस क्षेत्रमा काम गर्ने संस्थालाई सम्मान एवं सहयोग गरिएको छ । मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले बौद्धस्थित एउटै परिवारका अपाङ्गता भएका पाँच जनालाई रु