१४ जेष्ठ २०८१, सोमबार

Tag: अपाङ्गतामैत्री सवारीसाधन

महानगरपालिकामा अपाङ्गतामैत्री सवारीसाधन सञ्चालन

ललितपुर । ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधान सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई बहुअपाङ्गता भएका व्यक्तिको हितमा एक क्याब व्यवस्था गरिदिएर सोको साँचो हस्तान्तरण गर्नुभयो । सो सवारीसाधन दैनिक सञ्चालन