६ जेष्ठ २०८१, आइतबार

Tag: अपशब्द र मिथ्या

दुर्वचन, अपशब्द बोलेको भन्दै बामदेवले भाइबर म्यासेज पठाएर यसरी थर्काए ओलीलाई !

काठमाडौँ । केही दिनअघि नेकपा एमाले परित्याग गरेका नेता बामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भाइबर म्यासेज पठाएर ओलीको मुखराविन्दबाट दुर्वचन, अपशब्द र मिथ्या वाहेक केही सुन्न नपाइने भनेर थर्काएका छन् । हिजो आइतबार नेता गौतमले एमाले अध्यक्ष ओली