२२ बैशाख २०८१, शनिबार

Tag: अपराध नियन्त्रण

सबै प्रकारका अपराध नियन्त्रणमा सुरक्षा निकायलाई सक्षम बनाइने

काठमाडौँ । सरकारले सबै प्रवृत्तिका अपराध नियन्त्रणमा सुरक्षा निकायलाई सक्षम बनाउने जनाएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको आगामी वर्षको नीति तथा कार्यक्रममा अपराधको बदलिँदो स्वरुपबाट सिर्जित सुरक्षा चुनौतीको सामना गर्दै आतङ्कवाद तथा सङ्गठित अपराध, वित्तीय अपराध, मिटरब्याजी,