६ जेष्ठ २०८१, आइतबार

Tag: अपचले

अपचले पेट फुल्दा के खाने, के नखाने ?

कहिलेकाही खानपानमा गडबडी भएर अचानक पेट फुलेर आउँछ । पेट फुल्दा मानिसलाई साह्रै असहज हुन्छ । अपचले गर्दा पेट फुल्छ र केही खानेकुरा खान समेत मन लाग्दैन । यस्तो बेला के–के खाने के नखाने भन्ने चिन्ताले पिरोल्छ । पेट फुलेको