१४ बैशाख २०८१, शुक्रबार

Tag: अन्योन्याश्रित सम्बन्ध

उभौली पर्वले मानव र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दछ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले किरात समुदायको उभौली पर्वले सम्पूर्ण नेपाली बीचको सामाजिक, सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी