२२ बैशाख २०८१, शनिबार

Tag: अन्नपूर्ण आधार शिविर

अन्नपूर्ण आधार शिविरमा पर्यटकीय सम्भावनाको खोजी

बेनी । बेलायतका पर्यटन व्यवसायी स्टोभ बेरीको टोलीले करिब दुई साता अवधि नर्थ अन्नपूर्ण पदयात्रा गरेर फर्केका छन् । बेलायतमा माउन्टेन किङडम्स युके सञ्चालन गरेका बेरीले नेपालमा ३५ वर्षदेखि पर्यटक पठाउँदै आएका छन् । नर्थ अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन