६ जेष्ठ २०८१, आइतबार

Tag: अन्जन फागो

दुर्घटनाबाट एकजनाको मृत्यु

काठमाडौं । झापामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्रकमा ठोक्किएर मोटरसाइकल पल्टिँदा बुद्धशान्ति गाउँपालिका–४ का २५ वर्षीय अन्जन फागोको मृत्यु भएको हो । घाइते भएका फागोको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा गए राति सवा ९ बजे