२३ बैशाख २०८१, आइतबार

Tag: अनौपचारिक छलफल

नेकपाका नेताहरुको अनौपचारिक छलफल, भोलि मंगलबार सचिवालय बैठक

काठमाडौँ, १५ वैशाख । पछिल्लो समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद मिलाउन नेताहरुबीचको अनौपचारिक छलफलले तीव्रता पाएको छ । पार्टीका २० स्थायी कमिटी सदस्यले सरकार र पार्टी नेतृत्वको समीक्षाका लागि तत्काल स्थायी कमिटी बैठकको माग गरिरहेका