२२ बैशाख २०८१, शनिबार

Tag: अनुराधा कोइराला

प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण

हेटौँडा, १ साउन । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट पारित भई आएका तीन वटा विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । आज प्रमाणीकरण गरिएका विधेयकमा प्रदेश सरकारको सञ्चितकोषबाट केही