१९ बैशाख २०८१, बुधबार

Tag: अनुमोदन

एमसिसी संशोधनपछि मात्र अनुमोदन हुन्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसिसी) परियोजना संशोधनपछि मात्र अनुमोदन गर्न सकिने बताएका छन् । एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन नेपालले हिजो यहाँ आयोजना गरेको कार्यक्रममा उनले परियोजना विशुद्ध आर्थिक सहयोग मात्र