२१ बैशाख २०८१, शुक्रबार

Tag: अनुदान हातमा

‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा

काठमाडौं । सरकारले कृषकहरूका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ । कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनमा प्रोत्साहन दिन उक्त कार्यक्रम ल्याइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । उत्पादन साथमा, अनुदान हातमा भन्ने नाराका साथ कृषि अनुदानलाई