४ जेष्ठ २०८१, शुक्रबार

Tag: अनुदान यथावत राख्ने

सरकारको निर्णय : रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने

काठमाडौँ । नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान