२१ बैशाख २०८१, शुक्रबार

Tag: अनुदान दिने

नेपाललाई थप २० लाख मात्रा कोरोना खोप अनुदान दिने चीनको घोषणा

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज टेलिफोन संवाद भएको छ । करिब १ घण्टा लामो कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले नेपाललाई थप २० लाख मात्रा कोरोना खोप अनुदान दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको