२२ बैशाख २०८१, शनिबार

Tag: अनुगमन गर्न

विकास निर्माणको अनुगमन गर्न भौतिकमन्त्री श्रेष्ठ चितवनमा

चितवन । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । सडक डिभिजन कार्यालय चितवनको निरीक्षण अनुगमनपछि उनले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे । चितवनमा निर्माण भइरहेको विकास