२१ बैशाख २०८१, शुक्रबार

Tag: अनिष खड्का

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना : १ जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारमा गए राति कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । त्रिभुवन राजपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ८१२९ नंको कन्टेनरले विपरीत दिशातर्फ जाँदै गरेको ना१९प ८९६ नंको मोटरसाइकललाई ठक्कर दिँदा