२५ बैशाख २०८१, मंगलबार

Tag: अनिष कोइराला

झापामा टिपरको ठक्करबाट २ जना यूवाको मृत्यु

दमक । टिपरको ठक्करबाट शनिबार साँझ दमकमा थप १ जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक–४ को चियाबगानस्थित सडकखण्डमा साँझ ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००१ क १०८२ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०२–०४४ प ८१३३ नंको