२२ बैशाख २०८१, शनिबार

Tag: अनिवार्य मास्क

ट्राफिक प्रहरीद्वारा ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान शुरु

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक बसका चालक, सहचालक र यात्रुलाई लक्षित गरी ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान शुरुवात गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि न्यूरोड गेटबाट ‘अनिवार्य मास्कको प्रयोग