२२ बैशाख २०८१, शनिबार

Tag: अनिल शर्मा विरही

चन्द समूहका नेता विरही पक्राउ

चितवन, २३ वैशाख । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज दिउँसो विरही पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पक्राउ परेका हुन् । प्रहरी उपरीक्षक नान्तीराज