१४ बैशाख २०८१, शुक्रबार

Tag: अनिल बाचे मगर

तनहुँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सोमबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । लु १ ख ९८३२