१४ बैशाख २०८१, शुक्रबार

Tag: अनावश्यक एप हटाउन आग्रह

नेपाल टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

काठमाडौँ । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र कल गर्दा नबोल्ने, पैसा काटिने जस्ता समस्या देखिएको टेलिकमले जनाएको हो । टेलिकमले बिहबिार एक सूचना जारी गर्दै सो