१४ बैशाख २०८१, शुक्रबार

Tag: अध्यादेश खारेज

प्रधानमन्त्री देउवाले मागे मन्त्री बन्ने सांसदहरुको नाम

काठमाडौँ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएका छन् । सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय भागबन्डा टुंग्याएर बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ । सत्ता घटक दलमध्ये जनता समाजवादी पार्टी (जसपा)