२१ बैशाख २०८१, शुक्रबार

Tag: अध्यक्ष पशुपतिशमशेर राणा

माओवादी केन्द्रले सरकार छाड्नुपर्छ : राणा

असोज २६, भक्तपुर । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले माओवादी केन्द्रले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताएका छन् । बिहीबार भक्तपुरमा रफत सन्चार क्लबद्वारा आयोजित साक्षात्कारमा उनले ‘सरकारमा पनि रहने र प्रतिपक्षसँगसमेत गठबन्धन गर्नु बेइमानी हो’–भने । उपत्यकाभित्रै निर्माण व्यवसायी महासंघका