१४ बैशाख २०८१, शुक्रबार

Tag: अधिवक्ताको उपाधि

कानुनमन्त्रीसहित १३३ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि

काठमाडौँ । सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठक (फूलकोर्ट) ले १३३ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरुको बैठकले नेपाल कानून व्यवसायी ऐन, २०५० को दफा २१ बमोजिम