१४ बैशाख २०८१, शुक्रबार

Tag: अधिनायकवाद

अध्यादेश अधिनायकवादको स्पष्ट आकांक्षा : संयोजक मिश्र

९ वैशाख, काठमाडौं । नेपाल सरकारले सोमबार जारी गरेको दुई अध्यादेशबाट प्रधानमन्त्री केपी ओलीको अधिनायकवादतर्फको डरलाग्दो आकांक्षा प्रकट भएको साझा पार्टीको ठहर रहेको उक्त पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रेस बिज्ञप्ति जारी गर्दै बताएका छन् । आज मंगलवार पार्टीको धारणा सार्वजनिक