१४ बैशाख २०८१, शुक्रबार

Tag: अदालतको ठहर

सर्वोच्च अदालतको ठहर : हचुवाका भरमा विकास निर्माण हुँदैन

काठमाडौं । सर्वोच्च अदालतले बारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय ‘हचुवाका भर’मा भएको ठहर गरेको छ । उसले ‘विमानस्थल निर्माण नगर्न’ सरकारको नाममा आदेशसमेत दिएको छ । ‘विमानस्थल बनाउन हचुवाका भरमा निजगढ छानेको’ भन्दै सर्वोच्चले आदेशमा भनेको छ, ‘समग्रमा हेर्दा